नेकपा (एमाले)का नेता सूर्य थापाले जेनजीलाई मोहरा बनाएर मुलुक जलाएको बताएका छन्।
आज सामाजिक सञ्जलामा लेख्दै उनले यस्तो बताएका हुन्। थापाले आगजनी र अपमान किमार्थ अनुकरणीय नहुने जिकिर गरे।
उनले भने, 'जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन।'
प्रकाशित: १० आश्विन २०८२ ०८:३६ शुक्रबार