नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ।
बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने भएको हो।
सुन्धाराबाट मध्याह्न १२ बजे प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत हुने पार्टीले जनाएको छ।
प्रकाशित: २० कार्तिक २०८२ ०८:५९ बिहीबार