राजनीति

राष्ट्रपति पौडेलसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले सो प्रतिवेदन पेस गरेका हुन्।

प्रकाशित: ३० आश्विन २०८२ १६:२७ बिहीबार