बाराको सिमरा क्षेत्रमा जेन-जीले दुई दिनदेखि जारी राखेको प्रदर्शन रोकिएको छ ।
तनाव समाधानका लागि सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीच औपचारिक वार्ता सुरु भएको छ ।
केहीबेर अघि प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्तरका सुरक्षा प्रमुखहरूको उपस्थितिमा वार्ता सुरु भएको हो ।
प्रकाशित: ५ मंसिर २०८२ १६:१९ शुक्रबार



