प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्।
उनी स्वकीय शाखा अधिकृतसरहको सेवासुविधा लिने गरी प्रधानमन्त्रीको प्रेस सहजकर्ता नियुक्त भएका हुन्। शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि बजगाईं प्रेस संयोजकको रूपमा रहेका थिए।
प्रकाशित: १७ चैत्र २०८२ १८:१५ मंगलबार