काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।
जारी महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताइन ।
प्रकाशित: २९ मंसिर २०८२ १६:०३ सोमबार