नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेता डा. आरजू राणा देउवासँग भेट गरेका छन्।
चौधरी र मन्त्री देउवाबीच शुक्रबार (आज) भेट भएको हो। तस्बिर सार्वजनिक गर्दै चौधरीले मन्त्री देउवासँग राजनीतिक भेट भएको बताएका छन्।
प्रकाशित: ९ श्रावण २०८२ १९:०३ शुक्रबार