राजनीति

शेखर कोइरालाले गरे मतदान

नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले मतदान गरेका छन्।

विराटनगर-७ मा रहेको आदर्श माध्यमिक विद्यालयमा रहेको मतदान स्थलबाट उनले मतदान गरेका हुन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:४९ बिहीबार