राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ।
प्रकाशित: ४ आश्विन २०८३ ०७:१३ आइतबार