राजनीति

कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली विजयी

कैलाली निर्वाचन क्षेत्र १ मा रास्वपाकी कोमल ज्ञवाली विजयी भएकी छन्। 

१७ हजार ८ सय ६२ मत प्राप्त गरेर ज्ञवाली विजयी भएकी हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत प्राप्त गरेका छन्। 

नेकपाका रामलाल डगौरा थारुले ८ हजार ३ सय ९२ मत प्राप्त गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १२:०१ शनिबार