राजनीति

कैलाली-५ मा रास्वपाको अग्रता

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।

रास्वपाका आनन्द बहादुर चन्दले अग्रता लिएका छन्। उनले १६२ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका नर नारायण शाह मनुले ७३, नेकपा एमालेका यज्ञराज ढुङ्गाना ६४, नेकपाका प्रेम आलेले ४७ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ११:०१ शुक्रबार