राजनीति

रौतहट-४ बाट ऋषि धमलाको उमेदवारी दर्ता

रौतहट क्षेत्र नम्बर-४ बाट संचारकर्मी ऋषि धमलाले उमेदवारी दर्ता गराएका छन्।

मंगलबार प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट धमलाले उमेदवारी दर्ता गराएका छन्।

प्रकाशित: ६ माघ २०८२ १६:४४ मंगलबार