राजनीति

कैलाली-१ मा रेशम चौधरीले उम्मेदवारी दर्ता गराए

नागरिक उन्मुक्ति पार्टी नेपालका स‌ंरक्षक रेशम चौधरीले कैलाली क्षेत्र नं.१ मा उम्मेदवारी दर्ता गराएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित: ६ माघ २०८२ १४:२९ मंगलबार