राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह उपस्थिति भएका छन्।
चितवनको भरतपुरमा आयोजित महाधिवेशनको उद्घाटन सत्रमा दुई शीर्ष नेताहरूको प्रवेशसँगै उपस्थित हजारौं कार्यकर्ता र शुभचिन्तकहरूले भव्य स्वागत गरे।
प्रकाशित: ७ असार २०८३ १५:२५ आइतबार