राजनीति

तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्।

सहकारी ठगी प्रकरणबारे अदालतमा विचाराधीन मुद्दाको कानुनी प्रक्रिया अनुसार तोकिएको तारेख थाम्ने क्रममा लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।

उनी अदालत उपस्थित हुने क्रममा परिसर वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रकाशित: २१ श्रावण २०८३ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App