राजनीति

बिहीबार कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। 

प्रकाशित: ३२ असार २०८२ १३:३६ बुधबार

#NagarikNews #Karnali Province