समाज

साउने १ गते कर्णाली सार्वजनिक बिदा

कर्णाली सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कर्णालीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।   

 

प्रकाशित: ३२ असार २०८३ १२:३० बिहीबार