प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री शाहले सामेबार भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। उनीहरूको भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको हो।
त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग आजै भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १२:०० सोमबार