प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
बैठकमा अहिले प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, खोजी, राहत तथा पुनर्स्थापनाका बारेमा जानकारी गराइरहेका छन्।
प्रकाशित: १७ भाद्र २०८३ १३:२१ बुधबार