राजनीति

प्रधानमन्त्री ओलीले दिए राजीनामा

 प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।

म‌ंगलबार बिहानैबाट आन्दोलन अनियन्त्रिण हुँदै गएपछि उनको राजीनामा आएको हो।

प्रकाशित: २४ भाद्र २०८२ १४:२५ मंगलबार