प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।
चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको हो। हाल भेटवार्ता जारी छ।
**
प्रकाशित: १४ भाद्र २०८२ १५:५१ शनिबार