राजनीति

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्।

आज (आइतबार) बिहान प्रधानमन्त्री ओली राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगेका हुन्। 

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई हालै सम्पन्न आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०८२ १०:५३ आइतबार