राजनीति

बजेट भाषणअघि प्रधानमन्त्री बालेन्द्रले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्‍को बैठक बोलाएका छन्।

शाहले अहिले साढे २ बजे बस्ने गरी मन्त्रिपरिषद्‍को बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।

आजै अपराह्न ४ बजे आगामी अर्थ वर्षको बजेट प्रस्तुत हुँदैछ।

प्रकाशित: १५ जेष्ठ २०८३ १३:४९ शुक्रबार