राजनीति

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

शनिबार स्वास्थ्यमा समस्या देखिएपछि महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन्।

प्रकाशित: २६ आश्विन २०८२ १३:३१ आइतबार