राजनीति

प्रदीप यादवले गरे मतदान

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले पर्सा संसदीय निर्वाचन क्षेत्र नं. १ अन्तर्गत मनियारी मतदान केन्द्रमा मतदान गरेका छन्।

पर्साको निर्वाचन क्षेत्र नं. १ बाट नै उनले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:५६ बिहीबार