राजनीति

विपक्ष दलका सांसद उभिएर विरोध जनाउँदा बेन्चमै बसेर मुस्कुराइरहे प्रचण्ड

प्रतिनिधि सभाको बैठक सुरु भएको छ। 

बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलका सबै सांसद उभिएर विरोध जनाएका थिए। तर नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' भने बेन्चमै बसेर मुसुमुसु हाँसिरहेका थिए।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेस सचेतक तथा सांसद बासना थापालाई बोल्न समय दिएका थिए।

प्रकाशित: १४ श्रावण २०८३ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App