राजनीति

चर्चामा रहेका सम्भावित मन्त्रीः रमेश खरेल गृह, बालानन्द शर्मा रक्षा

प्रधानमन्त्री सुशीलाका कार्कीले आज मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्दे गर्दा सम्भावित मन्त्रीको नामहरू चर्चामा आउन थालेका छन्। 

जसमा गृहमा डिआइजी रमेश खरेलको नाम आएको छ भने रक्षामा नेपाली सेनाका पूर्व रथी बालनन्द शर्माको नाम चर्चामा आएको छ। 

प्रकाशित: २९ भाद्र २०८२ ०९:३१ आइतबार