राजनीति

चर्चामा रहेका सम्भावित मन्त्रीः ऊर्जामा कुलमान, के गर्लान् हितेन्द्र?

प्रधानमन्त्री सुशीलाका कार्कीले  आज मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्दे गर्दा सम्भावित मन्त्रीको नाममा कुलमान घिसिङको नाम पनि चर्चामा आएको छ। 

विद्युत प्राधिकरणमा रहँदा मुलुकलाई लोडसेडिङमुक्त बनाएको चर्चा बटुलेका घिसिङको नाम संभावित उर्जा मन्त्रीको रुपमा चलेको हो।  

यस्तोमा केही अघि  प्राधिकरणका निर्देशक रहँदा घिसिङलाई  हटाएर निर्देशक बनेका   हितेन्द्रदेव  शाक्य के गर्लान् ? भन्ने प्रतिक्रिया समेत आएको छ। 

प्रकाशित: २९ भाद्र २०८२ ०९:३९ आइतबार