प्रधानमन्त्री केपी शर्मा ओली र लगानी प्रवर्द्वनसम्बन्धी निकायको विश्व संघ (वाइपा) का कार्यकारी निर्देशक इजमाइल इर्साहिबिच भेटर्वाता भएकाे छ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र इर्साहिबिच भेटर्वाता भएकाे हाे। रासस
प्रकाशित: २१ श्रावण २०८२ १७:३३ बुधबार