राजनीति

संसद सूचारुसँगै प्रतिपक्षको विरोध

प्रतिनिधिसभाको आजको बैठक सूरु भएसँगै प्रतिपक्षले विरोध जनाएको छ। प्रतिपक्षले पुरानै माग रहेको भन्दै विरोध जनाएको हो। 

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज सम्पाङले नेपाल भारतको सीमा विवादमा दिएको अभिव्यक्ति संसदको रेकडबाट हटाउन माग गर्दै विरोध गरेका हुन् ।  

प्रकाशित: ३ असार २०८३ ११:१७ बुधबार