राजनीति

विद्वत वर्गसँगको अन्तरसम्वादमा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्वत वर्गसँगको अन्तरसंवादमा सहभागी भएका छन् ।  

पार्टीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको कार्यक्रम बबरमहलस्थित कार्की ब्यांकेटमा जारी छ । 

प्रकाशित: २१ कार्तिक २०८२ १४:५३ शुक्रबार