राजनीति

जेन-जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सार्वजनिक भएका छन् ।  

भक्तपुरको गुण्डुमा आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली पत्नी राधीका शाक्यसहित कार्यक्रममा सहभागी भएका हुन् । 

प्रकाशित: ११ आश्विन २०८२ १३:०२ शनिबार