राजनीति

हर्क साम्पाङको मनोनयन दर्ता

धरानका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मनोनयन दर्ता गरेका छन् । 

उनले सुनसरी १ बाट आफ्नो मनोनयन दर्ता गरेका हुन्। 

प्रकाशित: ६ माघ २०८२ १३:५१ मंगलबार