राजनीति

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ।

समारोह आज दिउँसो २ बजे हुने भएको हो। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराइनेछ।

प्रकाशित: १२ कार्तिक २०८३ ०७:०२ बिहीबार