राजनीति

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। 

उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

प्रकाशित: १३ चैत्र २०८२ १२:५४ शुक्रबार