राजनीति

रुकुम पूर्वमा नेकपा संयोजक दाहालको उम्मेदवारी दर्ता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वबाट मनोनय दर्ता गराएका छन् ।  

निर्वाचन आयोगले तामझामका साथ मनोनयन दर्ता नगर्न भनेपनि उनी बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।  

मनोनयन दर्तापछि उनले स्थानीयलाई सम्बोधन पनि गरेका थिए । 

प्रकाशित: ६ माघ २०८२ १५:५२ मंगलबार