राजनीति

राष्ट्रिय सभा : प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै

फाइल तस्बिर

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएकी छिन्। 

सचिवालयका अनुसार दिउँसो १:१५ बजे सिंहदरबारस्थित राष्ट्रिय सभामा उनले सम्बोधन गर्नेछिन्।

प्रधानमन्त्री कार्कीले वर्तमान राष्ट्रिय मुद्दा र सरकारका मुख्य प्राथमिकताबारे सांसदहरूलाई जानकारी गराउने जानकारी दिइएको छ।

प्रकाशित: १९ माघ २०८२ १२:४१ सोमबार