राजनीति

राष्ट्रियसभा निर्वाचन : बागमतीबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन्।  

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगाल विजयी भएका हुन्।

प्रकाशित: ११ माघ २०८२ १८:१७ आइतबार