राजनीति

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

प्रकाशित: २५ श्रावण २०८३ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App