महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सुर्खेतको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ देउती बज्यै मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्।
मन्त्री बादीले आज वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा पुगेर पूजाआजा गरेकी हुन्।
सुर्खेतको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित देउती बज्यै मन्दिरमा उनले धार्मिक विधिअनुसार पूजा गरी दर्शन गरेकी छन्।
प्रकाशित: २१ कार्तिक २०८३ ०८:४० शनिबार