राजनीति

मन्त्री महावीर पुनले राजीनामा दिए

शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन्।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। खनालले लेखेका छन्, 'महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!'

प्रकाशित: ६ माघ २०८२ ०९:५१ मंगलबार