ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन्।
गोकर्ण बौद्ध चाबहिल क्षेत्रको ढल प्रशोधन हुने यो केन्द्रको स्थलगत निरीक्षण घिसिङ शनिबार बिहान गरेका हुन्। यो केन्द्रको क्षमता ३ करोड २४ लाख प्रतिदिन रहेको छ। ढल प्रशोधित पानीलाई बागमती नदीमा खसालिन्छ।
प्रकाशित: २९ कार्तिक २०८२ ०९:११ शनिबार