राजनीति

बागमतीमा भौतिक पूर्वाधार मन्त्री बज्राचार्यले लिए शपथ

बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

मंगलबार मन्त्री बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

प्रकाशित: १९ श्रावण २०८३ १६:३६ मंगलबार