राजनीति

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले दिइन् राजीनामा

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी छन्। 

मन्त्री यादवले आज प्रधानमन्त्री शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्। 

प्रकाशित: २५ भाद्र २०८३ १३:४५ बिहीबार