नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ। बैठक काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा सुरु भएको हो।
पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन्। बैठकमा १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ र दुई प्रदेश सभापति सहभागी छन् ।
प्रकाशित: १७ चैत्र २०८२ १४:१० मंगलबार