नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक बस्दै छ।
बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्था र आगामी महाधिवेशनको मिति तय, प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: २० आश्विन २०८२ ११:२७ सोमबार