राजनीति

महेश बर्तौलाको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

विघठित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेकपा एमालेको जारी ११ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन्।  

बर्तौलाले खुला क्षेत्र तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । एमालेलाई थप मजबुद बनाउने अभियानमा आफू जोडिने दावी गर्दै बर्तौलाले महाधिवेशन प्रतिनिधिलाई मतदानमा अपील गरेका छन् । 

प्रकाशित: २९ मंसिर २०८२ २०:०० सोमबार