राजनीति

माधव नेपालको घरमा आगजनी

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा आगजनी गरिएको छ। 

सोमबारदेखि जारी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि मंगलबार (आज) आन्दोलन थप भड्किएको छ।

प्रकाशित: २४ भाद्र २०८२ १३:१७ मंगलबार