राजनीति

माधव कुमार नेपाल रौतहट-१बाट चुनाव लड्ने

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्ने भएका छन् ।  

नेकपाले नेपालको नाम रौतहट-१बाट सिफारिस गरेको हो । भोलि मनोनयन दर्ताको मिति भएकाले मनोनयन दर्ता गर्न उनी रौतहट जाने तालिका छ ।

प्रकाशित: ५ माघ २०८२ १७:४७ सोमबार