राजनीति

काठमाडौंका सिडिओ फेरिए, ईश्वराजलाई जिम्मेवारी

सरकारले काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सहसचिव ईश्वराज पौडेललाई जिम्मेवारी दिएको छ।

गृह मन्त्रालयले बुधबार गरेको निर्णयअनुसार यसअघिका प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई मन्त्रालयमा तानिएको हो।

प्रकाशित: ८ आश्विन २०८२ २१:५३ बुधबार